पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्दैछन्।
मनाङ र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
मनाङले हालसम्म आहा रारामा ४५ खेल खेलिसकेको छ। जसमा ३४ जित र १० हार स्वीकार गर्नुपरेको थियो।