नेपालको तेस्रो विकेट पतन, कुशल ७७ रन बनाएर आउट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भई रहेको छ। 

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिएका कुशल भुर्तेल आउट भएका छन्।

उनी ५३ बलमा ७७ रन बनाएर आउट भएका भए। यसअघि कप्तान ज्ञनेन्द्र मल्ल र आसिफ शेख आउट भएका थिए। 
नेपाल अहिले १६ ओभरमा १ सय ६९ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित मिति: : 2021-04-24 14:32:00

प्रतिकृया दिनुहोस्