फाइनलमा चेल्सी, उपाधिको लागि सिटीसँग प्रतिस्पर्धा गर्ने

Photo : wesportz.com
Photo : wesportz.com

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडलाई चेल्सीले पराजित गरेको छ।

बुधबार राति भएको खेलमा चेल्सीले रियल मड्रिडलाई २-० को गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित फाईनलमा प्रवेश गरेको हो।

च्याम्पियन्स लिगको उपाधिका लागि अब चेल्सीले म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पीएसजीलाई पराजित गरेर सिटी फाईनलमा प्रवेश गरिसकेकाे छ। 

प्रकाशित मिति: : 2021-05-06 06:36:00

प्रतिकृया दिनुहोस्