वैकल्पिक सरकार गठनको प्रस्तावको लागि १४९ जना सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्न समय कुरेर बसिरहेका छन्।
राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए।