कोरोनाबाट नेपाली सेनाका एक जर्नेलको निधन 

कोरोना संक्रमित नेपाली सेनाका एक जर्नेलको निधन भएको छ।

कोरोना संक्रमणबाट १३ नं बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको निधन भएको हो।

एक सातादेखि सैनिक अस्पताल छाउनीमा उपचार गराईरहेका जर्नेल केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-27 11:38:00

प्रतिकृया दिनुहोस्