डोटीमा निषेधाज्ञा थपियो

Symbolic photo
Symbolic photo

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० पुगेको छ। कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले अकालमा ज्यान गुमाएका छन् ।रासस

प्रकाशित मिति: : 2021-06-03 17:57:00

प्रतिकृया दिनुहोस्