नेपाल-ओमान सम्बन्धबारे छलफल

Photo - RSS
Photo - RSS

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले  ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आज शिष्टाचार भेटघाट गरेकी छन्।

सो अवसरमा उनीहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ।रासस

प्रकाशित मिति: : 2021-06-06 20:09:00

प्रतिकृया दिनुहोस्