स्विट्जरल्यान्डसँग टर्की पराजित

Photo : SBSsports
Photo : SBSsports

 युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ।

आइतबार राति भएको खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो।

स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे भने हरिस सेफेरोभीले एक गोल गरे। टर्कीका इरफान केभाचीले एक गोल फर्काएका थिए।

टर्की अंकविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ।

प्रकाशित मिति: : 2021-06-21 06:18:00

प्रतिकृया दिनुहोस्