नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे?

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-21 18:03:00

प्रतिकृया दिनुहोस्