‘सर्वोच्चलाई प्रभावित पार्नुहुन्न, फैसलापछि एमाले एकठाउँ उभिनुपर्छ’

अनलाइनखबर

काठमाडौँ

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ शुरू भएको छ । कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध अध्यक्ष केपी शर्मा ओली ‘भ्याकेट’ मा गएपछि एमालेको एकता प्रयास अन्योलमा देखिन्छ । स्वयं एमालेका नेताहरूले तत्कालका लागि एकता टर्दै गएको बताउन थालेका छन् ।

तर एकतामा जोड दिंदै आएका नेता योगेश भट्टराई भने एमाले एकताको विकल्प नभएको बताउँछन् । ‘बाहिरबाट हेर्दा केपी ओली कमरेडलाई माधव नेपालसँग बस्न मन छैन । माधव नेपाल कमरेडलाई पनि केपी ओलीसँग सँगै बस्न नपाए हुन्थ्यो भन्ने लागिरहेको छ’ भट्टराई भन्छन्, ‘यो उहाँहरूको मनोगत चाहना मात्रै हो । वस्तुगतको अवस्था चाहिं एकले अर्कासँग बस्नै पर्छ, सहकार्य गर्नै पर्छ ।’

संसद विघटनबारे सर्वोच्चमा बहस सुरु भएपछि एकता वार्ताको अर्थ नहुने नेताहरुको दाबी परिस्थितिलाई आफ्नोतिर खिच्ने प्रयास मात्र भएको उनले बताए । तर अदालतको फैसला आउँदासम्म एमाले एकठाउामा उभिने अवस्था बनाउनुपर्ने भट्टराईको जोड छ ।

प्रस्तुत छ, माधव नेपाल समूहमा रहेका भट्टराईसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2021-06-23 21:40:00

प्रतिकृया दिनुहोस्