दुई दशकमा बाघको आक्रमणबाट २२ जनाको मुत्यु

File photo
File photo

विसं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ। 

सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए।

निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो। सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-30 22:28:00

प्रतिकृया दिनुहोस्