फुटबल क्लब इन्टर मिलानले नयाँ सिजनको लागि होम जर्सी सार्वजनिक गरेको छ।
इन्टरले मंगलबार सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो।
इन्टरले नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केही फरक बनाएकाे पाइएकाे छ। इन्टरको नयाँ जर्सी नाइक कम्पनीले बनाएको हो।
क्लबले जर्सी बजारमा उपलब्ध भएकोसमेत जानकारी दिएकाे छ।