मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारू हुँदै 

File photo
File photo

निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।

आयोगको आजको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगित गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासगैँ मतादाता नमावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिने भएको हो। 

प्रकाशित मिति: : 2021-07-16 21:03:00

प्रतिकृया दिनुहोस्