डा.गोविन्द केसी तत्काल अनशन नबस्ने, प्रधानमन्त्री देउवालाई भेटेर गरे यस्ताे सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ।

डा. केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्नेलगायतका विभिन्न माग राख्दै भदाै ३ गतेदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए। तर प्रधानमन्त्री देउवासँगकाे भेटवार्तापछि भने उनी तत्काल अनशन स्थगित गर्न सहमत भएका छन्।

प्रधानमन्त्री देउवाले व्यक्तिगत रुपमा आफै वार्ता गर्न डा. केसीलाई मंगलबार साँझ बालुवाटार बोलाएका थिए। वार्तामा भएका सहमतिहरू यस्ता छन्ः

 

 

प्रकाशित मिति: : 2021-08-17 19:18:00

प्रतिकृया दिनुहोस्