'टेलिटक'लाई नेपालको आधिकारिक 'केयर सेन्टर'को रूपमा नियुक्त गरिँदै

टेलिटक प्राइभेट लिमिटेड, नेपालमा नोकियाफोनको आधिकारिक वितरकले, ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकियाफोन केयर सेन्टर सुचारु गरेको छ।

ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो।

अब ग्राहकहरुले आफ्नो स्मार्टफोनकामर्मतकोसमस्याहरुलाई सेवा केन्द्रबाट बिनाकुनैढिलाईसजिलै समाधान गर्न सक्दछन्।ी प्रतीकजलान, टेलिटक प्राइभेट लिमिटेडका निर्देशकजले भने, “केयर सेन्टरले नोकिया स्मार्टफोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने छ। सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ।”

नेपालमा नयाँ लन्च गरिएको उत्पादन

स्मार्टफोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकियाजी १०, नोकियाजी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएका छन्।

साथै फीचर फोनहरुजस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा आउँनुका साथै सजिलै देशभरीमा उपलब्ध छन्।

ब्राण्डले भर्खरै नोकिया एसेन्शीयलवायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकियापोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ, जसलेगुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-09-06 19:31:00

प्रतिकृया दिनुहोस्