खतरों के खिलाडी–११ का बिजेता बने अर्जुन बिजलानी, पाए यी पुरस्कार 

बिएल संवाददाता

नयाँ दिल्ली

रोहित शेट्टीको स्टन्ट बेस्ट रियेलिटी शो खतरों के खिलाडी–११ का बिजेता अभिनेता अर्जुन बिजलानी बनेका छन्। 

दिव्यांका त्रिपाठीलाई पछि पादै बिजलानी बिजेता बनेका हुन्। उनले दिव्यांलाई २० सेकेन्ड समयको अन्तरमा हराएका हुन्। बिजेता अर्जुनले ट्रफीका साथै एउटाका कार र २० लाख रुपैँया प्राप्त गरेका छन्। 

शोको फिनालेमा उनीहरुसहित श्वेता तिवारी, राहुल वैद्य, विशाल आदित्य सिंह र वरुण सूद रहेका थिए। जसमध्ये अन्तिम प्रतिस्पर्धा अर्जुन र दिव्यांकाबीच भएको थियो। 

प्रकाशित मिति: : 2021-09-27 12:36:00

प्रतिकृया दिनुहोस्