प्रशिक्षणमा फर्किए रासफोर्ड

File Photo
File Photo

म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्ड प्रशिक्षणमा फर्किएका छन्। काँधको चोटको सफल शल्यक्रियापछि  रासफोर्ड प्रशिक्षणमा फर्किएका हुन्।

२३ वर्षीय फरवार्ड रासफोर्ड शुक्रबारबाट प्रशिक्षणमा फर्किएका हुन्। लामो समयबाट देखिएको काँधको चोटबाट मुक्त पाउन रासफोर्डले शल्यक्रिया गरेका थिए।

प्रकाशित मिति: : 2021-10-02 12:57:00

प्रतिकृया दिनुहोस्