रक्सी जति पियो उति पिऊँपिऊँ किन हुन्छ

बिबिसी

काठमाडौं

धेरै रक्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै रक्सीले तपाईँको वंशाणु (जीन) मा परिवर्तन ल्याइदिन्छ।

त्यसले तपाईँलाई झन् रक्सी पिऊँपिऊँ गराइदिन्छ।

अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्।

प्रकाशित मिति: : 2022-01-01 20:00:00

प्रतिकृया दिनुहोस्