टुँडिखेलमा माँघीमा रमाउदैं [फोटो फिचर]

मदन नेपाली

काठमाडौं

कोरोना करहको जोखिम बढेको भन्दै राजधानीको टुँडिखेलमा माँगी पर्वको खासै रौनक देखिएन्।

पहिले जस्तै भीडभाड अनि साँस्कृतिक कार्यक्रम पनि भएनन् । तर केही सिमित मानिसहरुको भेला भने देखिएको थियो।

उनीहरु माँगीमा रमाईरहेका थिए। स्वास्थ्य मापदण्ड अपनाउदैं सकारले २५ जना भन्दा भेला हुन नपाउने भनेपछि चाडपर्वहरु रौनक बिहीन बनेका छन्।

कोरोनाको जोखिम एकदमै बढेको बताइएको छ।

प्रकाशित मिति: : 2022-01-15 18:24:00

प्रतिकृया दिनुहोस्