आहा ! जाजरकोटकाे बारेकोट

हेमन्त केसी
हेमन्त केसी

बाढी पहिरोबाट छिया–छिया भएको बारेकोट लयमा आएको छ। अहिले कृषकका खेतबारीमा गहुँबाली हुँर्कदै गरेको छ। चारैतिर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन्। सेताम्य हिमालले बारेकोटको सुन्दरतालाई थप आहा बनाइदिएको छ। जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ।


 

प्रकाशित मिति: : 2022-03-02 13:38:00

प्रतिकृया दिनुहोस्