‘जनता एमालेलाई जिताउन आतुर छन्, बहुमतमा ढुक्क छौँ’

थाहा खबर

काठमाडाैँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साल प्रतिनिधि सभा विघटन गरेदेखि संसद प्रायः गतिहीन छ। ओलीको दुई-पटककाे कदमलाई सर्वोच्च अदालतले रोकेर संसद पुनःस्थापना गरेको भएपनि प्रभावकारी ढंगले चल्न सकेको छैन। अहिले ओलीविरुद्ध बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार छ।

सरकार र सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाउन खोजेको भएपनि सफल हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकालाई लिएर निरन्तर संसद अवरोध गरिरहेको छ।

एमालेले सभामुखले माधव नेपालसहित १४ संसदमाथिको कारवाही सदर गर्नुपर्ने या राजीनामा दिनुपर्ने एमालेको अडान छ। तर, दुवै हुनसक्ने अवस्था छैन। 

प्रकाशित मिति: : 2022-03-09 09:50:00

प्रतिकृया दिनुहोस्