घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

ALEJANDRO GARCÍAEFE
ALEJANDRO GARCÍAEFE

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ। बिहीबार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो। पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ।

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ।

प्रकाशित मिति: : 2022-03-11 08:21:00

प्रतिकृया दिनुहोस्