सतामलाई एसियाली खेलकुद पत्रकारको अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का अध्यक्ष कुवेती पत्रकार सताम अल सेहली एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्युरो प्रमुख एवं कुवेत फुटबल संघको मिडिया कमिटी प्रमुख सतामलाई सम्मानित भएका हुन्।

प्रकाशित मिति: : 2022-03-22 16:59:00

प्रतिकृया दिनुहोस्