खेती पर्यटन : अन्नपात मात्रै होइन, सौन्दर्यको पनि मूल्य

अनलाइनखबर

काठमाडौं

चैत पहिलो साता मोरङको बेलबारी नगरपालिकामा लगाइएको क्यामोमाइल खेतीमा एकाएक टिकटक बनाउनेको भीड बढ्न थाल्यो। औषधीय प्रयोजनको लागि प्रयोग हुने क्यामोमाइल खेतीमा टिकटक बनाउनेहरुले कुल्चिएर ३० लाखभन्दा बढीको क्षति भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-24 07:13:00

प्रतिकृया दिनुहोस्