नयाँ वर्ष: वैशाख १ मा किन र नेपाल तथा भारतमा बाहेक कहाँकहाँ मनाइन्छ

बिबिसी

प्रीति आत्रेय ज्ञवाली

सांस्कृतिक विविधता भएका विभिन्न देशमा अनेकौँ संवत्‌ र पात्रो/पञ्चाङ्गहरू प्रचलनमा छन्। त्यसैले त्यहाँ ३६५ दिनमा धेरै नयाँ वर्षहरू मनाउने गरिएको पाइन्छ।

नेपालमा विक्रम संवत्‌ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ। त्यसअनुसार वैशाख १ गते संवत् २०७९ को नयाँ वर्ष मनाइँदैछ।

तर यो दिन वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन। भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ।

प्रकाशित मिति: : 2022-04-14 15:58:00

प्रतिकृया दिनुहोस्