महानगरमा ‘हेविवेट’ नेताको आकर्षण किन ?

थाहा खबर

काठमाडाैँ

 पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् डा. बाबुराम भट्टराईले मेयर बन्न चाहना गरेको कुराले गत महिना नेपाली राजनीतिक वृत्त गर्माएको थियो। उनलाई काठमाडौं महानगरको मेयर बन्न सामाजिक सञ्जालमा प्रस्ताव आएपछि उनले जहाँको भएपनि मेयर बन्ने आकांक्षा गरेका गरेका थिए।

‘जनताको साँच्चै सेवा गर्ने हो भने स्थानीय तहबाटै गर्ने हो। गोरखा, पालुङटार मेरो नाम छ। अहिले काठमाडौंको मेयर बन्न मिल्दैन। जनतासँग जोडिने सबैभन्दा नजिकको पुल स्थानीय सरकार नै हो। पटक–पटक सांसद हुनुको सट्टा आफ्ना क्षमता र अनुभवका आधारमा स्थानीय तहमा मेयर भएर काम गर्नु उपयुक्त नै हुन्छ’ नेता भट्टराईको भनाइ थियो। 

प्रकाशित मिति: : 2022-04-19 18:53:00

प्रतिकृया दिनुहोस्