काठ पसेको माया !

अनलाइनखबर

प्रकाश तिवारी

पार्क व्यस्त हुने नै भयो । यसो त, यो लिस्बनको पर्यटकीय स्थल मार्तिम मुनिज हो । यहाँ युरोपियन पर्यटकहरूको भन्दा बाक्लो उपस्थिति इन्डियन, बङ्गलादेशी, पाकिस्तानी साथै नेपाली दाजुभाइहरूको रहन्छ ।

वैधानिक कागजात बनाउन, वकिललाई काम ठेक्का दिन पनि लिस्बन नै धाउँछन् । सबैलाई ठाउँ थाहा हुँदैन, अनि बोलाउने भनेको यही मेट्रो स्टेसनको माथि । भेट हुन सजिलो ठाउँ । भेटेर बाटोमाथि रहेका दोलखा वा लमजुङ रेस्टुराँ जता पसेर नेपाली खाना खान पनि पाइने ।

 

 

प्रकाशित मिति: : 2022-05-07 13:33:00

प्रतिकृया दिनुहोस्