लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन्।
वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन्।
देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ।