नेकपा (एमाले)बाट पोखरा महानगरका प्रत्याशी कृष्ण थापाले मतदान गरेका छन्। उनले पोखरा– १६ बाटुलेचौरको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
कृष्ण थापाले विहान ७ : १५ मा पोखरा वडा नम्बर १६ बाटुलेचौरस्थित बिन्दवासिनी मा.वि मतदान केन्द्र 'क'बाट मतदान गरेका हुन्।