मुख्यमन्त्री पोखरेलले गरे मतदान

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन्।

उनले नवलपुरको गैंडाकोट नगरपालिका-१ स्थित शमशेर मावि, जौजुवा  केन्द्रबाट मतदान गरेका हुन्।

उनले परिवर्तन र विकासका पक्षमा मतदान गर्न आह्वान गरेका छन्। यस्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चितवनबाट मतदान गरेका छन्।

प्रकाशित मिति: : 2022-05-13 08:44:00

प्रतिकृया दिनुहोस्