उधारोमा भोट ! लौ तिर यसरी

पहिलोपोष्ट

रवीन्द्र मानन्धर

मतदाता कति स्वतन्त्र भएर मत दिए त आज? प्रश्न सजिलो उत्तर असजिलो। भोटका लागि भोज खुवाउनेहरुले उधारोमा कारोबार किन चाहन्थे? पक्कै चाहेनन्। 

प्रकाशित मिति: : 2022-05-13 17:12:00

प्रतिकृया दिनुहोस्