धनगढीमा मतगणना सुरु

File photo
File photo

धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सर्वदलीय सहमति भएको छ।

मतगणना धनगढी उपमहानगरपालिकाको नवीनतम भवनमा हुने छ। सहमति पत्रमा हस्ताक्षर गरेका एमालेले धनगढी–६ को हकमा भने असहमति जनाएको एमाले कैलालीका जिल्ला सदस्य चुडामणि भट्टले बताए।

प्रकाशित मिति: : 2022-05-14 10:16:00

प्रतिकृया दिनुहोस्