डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं–१ को मतगणना सम्पन्न भएको छ।
आज सम्पन्न भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार रामचन्द्र कुलाल वडाध्यक्षमा विजयी भएका छन्।
उनी २६७ मत ल्याएर विजयी भएका हुन् भने नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १७२ मत ल्याएका छन्।
त्यसैगरी वडामा एमालेका उपमेयर उम्मेदवार जनचन्द्र रोकायले १४५ कांग्रेसकी उपमेयर उम्मेदवार सावित्री पहाडीले १७२ मत ल्याएकी छन्।