चेल्सीलाई लिभरपुलविरुद्ध बदला लिने मौका

file photo
file photo

गत फ्रेब्रअरीमा भएको कारवाओ कपको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि पाएको थियो।

​वेम्बली स्टेडियममा भएको खेलमा निर्धारित समय गोल रहित बरबारी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुले बाजि मार्यो। आज (शनिबार) राति चेल्सी र लिभरपुलले एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। 

एफए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग भिड्न लागेको हो। यो सिजन दोस्रो उपाधि जित्ने योजनामा रहेको लिभरपुललाई चेल्सी चुनौती दिने योजनामा छ। च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको लिभरपुल एफए कप सहित प्रिमियर लिगको पनि उपाधि होडमा छ। 

प्रकाशित मिति: : 2022-05-14 12:59:00

प्रतिकृया दिनुहोस्