दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका राना विजयी

२०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-05-14 13:25:00

प्रतिकृया दिनुहोस्