उत्साहित बालेनका समर्थक, भरिभराउ प्रदर्शनी मार्ग, हेर्नुस् तस्बिरमा

Breaknlinks
Breaknlinks

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ।

हालसम्मको मतगणनाअनुसार स्ववन्त्र उम्मेदार बालेन शाहले अग्रता लिएका छन्।

मतगणना जारी रहेका बेला बालेनका समर्थकले मतगणनास्थल भरिएको छ। सडकैभरी बालेनका समर्थकले उनकाे पक्षमा नारा लगाइरहेका छन्।

बालेनका समर्थकका कारण मतगणनास्थल सभागृह अहिले भरिभराउ छ। समर्थकले ‘बालेनले जित्नेमा ढुक्क’ भन्दै नारा लगाइरहेका छन्।

हेर्नुस् तस्बिरमा

प्रकाशित मिति: : 2022-05-14 16:00:00

प्रतिकृया दिनुहोस्