‘केटीहरू मसँग नृत्य सिक्न नपाए रानीपोखरीमा हामफाल्न तयार थिए’

रातोपाटी

कुवेर गिरी

भैरवबहादुर थापा नेपालका पहिलो नृत्य निर्देशक हुन् । काठमाडौँंमा जन्मिएका उनले २०१० सालबाट नृत्य निर्देशन थालेका थिए । ब्रिटिस आर्मीमा भर्नाको सिलसिलामा पानीजहाजभित्र नृत्यमा पारङ्गत हुन पुगेका हुन् । नेपालमा नृत्य स्थापित गर्ने श्रेय उनलाई नै जान्छ ।

विश्वका धेरै देशका प्रमुखहरूलाई आफ्नो नृत्यबाट मोहित गर्दै पार्दै प्रशंसा बटुल्न सफल उनको अहिले नृत्यसम्बन्धी बृहत्तर पुस्तक ‘नृत्याक्षर विज्ञान’ एकसाथ ५ देशमा उनीहरूकै भाषामै निस्किँदैछ । यो पुस्तक बाहिर आएपछि विश्वका नृत्यकार आफ्नो फममा समावेश हुने उनी बताउँछन् ।

नेपालले आफूलाई चिन्न नसकेको गुनासो गर्ने भैरवबहादुर थापाको जीवनको विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

प्रकाशित मिति: : 2022-09-03 12:48:00

प्रतिकृया दिनुहोस्