साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानबीचको प्रतिस्पर्धा (तस्बिरहरु)

साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ।

मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ।

 

प्रकाशित मिति: : 2022-09-06 22:01:00

प्रतिकृया दिनुहोस्