उदयपुर–२ मा एमालेका रायमाझीले गरे उम्मेदवारी दर्ता 

उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बर रायमाझीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। 

कटारीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो रायमाझीले उम्मेदवार दर्ता गराएका हुन्। 

यस्तै प्रदेश ९क० बाट टिकट पाएमा देवराज राई र (ख) बाट उम्मेदवार बनेका जिवनाथ दाहालले पनि उम्मेदवार दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2022-10-09 17:04:00

प्रतिकृया दिनुहोस्