सन्दिपलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

File photo
File photo

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दिप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो।

प्रकाशित मिति: : 2022-10-10 11:31:00

प्रतिकृया दिनुहोस्