अष्ट्रेलियामा जारी आईसीसी पुरूष टी-२० विश्वकपको फाइनल प्रवेशका लागि पाकिस्तानले न्यूजिल्याण्डबाट १५३ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।