विश्वकप जित्न इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

file Photo
file Photo

पाकिस्तानले आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डलाई १ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो।

प्रकाशित मिति: : 2022-11-13 15:36:00

प्रतिकृया दिनुहोस्