त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक छिरेपछि...

त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन्। नेपाल र यूएईबीचको खेल भइरहेको छ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन्। 

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। जितका लागि नेपालले ब्याटिङ थालेको छ। 

प्रकाशित मिति: : 2022-11-18 13:16:00

प्रतिकृया दिनुहोस्