आज पोर्चुगल र घाना भिडदै, आज ४ खेल हुँदै

BreaknLinks
BreaknLinks

कतारमा आयोजना भइरहेको २२ औँ संस्कार को विश्वकप फुटबलमा आज चार खेल हुँदैछ। 

बिहिबार समूह 'जी'का दुई टोली समूह एचका दुई टोली बीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेल नेपाली समय अनुसार ३: ४५ बजे स्वीरजाल्न्ड र क्यामेरोन बीच हुनेछ, दोस्रो खेल ६: ६५ बजे उरुग्गे र दक्षिणा कोरिया बीच हुनेछ  तेस्रो खेल ९ ४५ बजे पोर्चुगल र घाना बीच हुनेछ र चौथो खेल १२: ४५ मा ब्राजिल र सरेबिया बीच हुने भएको छ। 

विश्वका एक स्टार खेलाडी क्रिस्टानो रोनाल्डोबको अन्तिम विश्वकप हो। पोर्चुगले सुखद सुरुवात गर्न तयारीमा छ। त्यस्तै, विश्वकपको सबैभन्दा धेरै विजय हुने देश ब्राजिलले पनि विश्वकप उपाधिलाई आफनो नाममा गर्न तयारीमा छन्।

प्रकाशित मिति: : 2022-11-24 07:10:00

प्रतिकृया दिनुहोस्