सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन्।

बिहिबार सम्पन्न मत परिणम अनुसार उनले २००१७ मत ल्याएर विजय हासिल गरेका हुन्। 

त्यसैगरी उनका उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत र स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाएकी छिन्। 

प्रकाशित मिति: : 2022-11-24 21:04:00

प्रतिकृया दिनुहोस्