साेनाम ल्हाेछारकाे मगमग ! (तस्बिरहरु)

तामाङ समुदायले आइतबार सोनाम ल्हाेछार पर्व मनाइरहेका छन। सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए। तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे।
प्रकाशित मिति: : 2023-01-22 17:30:00

प्रतिकृया दिनुहोस्