आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि मैदानमा जारी नेपाल र स्कटल्यान्डबीचको खेलमा कप्तान रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।
त्रिवी क्रिकेट मैदान जारी खेलमा रोहितले ५४ बल खेल्दै ५० रन जोडेका हुन्।
मगंलबार टस जितेर नेपालले फिल्डिङ रोजेको नेपाललाइर् अहिले स्कटल्यान्ड २१३ रनको लक्षय दिएको छ।