विजयराज खनाल

किन आयो नेपाल खैरो वा कालो सूचीमा पर्ने कुरा?

सेतोपाटी

विजयराज खनाल

संघीय संसदमा अहिले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धि केही ऐन संशोधन गर्न बनेको विधेयक पेस भएको छ।

यसमै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २८ पनि संशोधन प्रस्ताव गरिएको छ।

यो संशोधन प्रस्तावमा कुनै व्यक्तिविरूद्ध सम्पत्ति शुद्धीकरण गरेको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण विभागले तोकेको अधिकारीले अनुसन्धान गर्दा कसुर भएको देखिए मुद्दा चलाउन सक्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2023-03-02 10:12:00

प्रतिकृया दिनुहोस्