सहिद स्मारक ए डिभिजन लिगकाे दोस्रो चरणकाे खेलमा चर्च ब्वाइज युनाइटेडसँग खुमलटार पराजित भएकाे छ।
मंगलबार एन्फा कम्प्लेक्समा भएकाे खेलमा खुमलटार ३-१ ले पराजय भएकाे हाे। चर्च ब्वाइजकाे लागि आशिष चौधरीले दुई गाेल र एरिक विष्टले सफलता दिलाए। यसपटक खेल एनफा कम्प्लेक्स च्यासल मैदान र दशरथ रंगशालामा हुनेछ।