'ए डिभिजन लिग': आज तीन खेल हुँदै

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँमा जारी 'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत आज तीन खेलहरु हुँदैछन्।

लिगको तेस्रो चरणको खेलहरुमा आज दिउँसो च्यासल फुटबल मैदनमा २:३० बजे नेपाल पुलिस क्लब र सकंटा क्लब भिडदैँ छन्। त्यस्तै, अर्का खेल दशरथ रगंशालमा दिउँसो २:३० बजे नेपाल एफपीएफ क्लब र जावालखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

यता, आजको तेस्रो खेल बेलुका ५: ३० बजे दशरथ रगंशलमा फ्रेन्डस क्लब र सातोबाटो क्लबबीच हुनेछ। यस पटक ए डिभिजनका खेलहरु दशरथ रगंशला, एन्फा कम्लेप्कस र च्यासल फुटबल मैदानमा भइरहेको छ।

प्रकाशित मिति: : 2023-03-11 07:07:00

प्रतिकृया दिनुहोस्